नियम ८२
समितिले विनियोजन इत्यादि गर्ने
नियम ८१ मा लेखिए बमोजिम पास भएको प्रस्तावलाई समितिले समय समयमा देहाय बमोजिम गर्नु पर्छः–
(क) पूँजीमा परिणत गर्ने गरी निर्णय गरिएको लाभांश नबाँडिएको मुनाफाका रकमहरूलाई विनियोजन गर्ने र काममा लगाउने,
(ख) सामान्यतया त्यसलाई कार्यान्वित गर्न चाहिने सबै काम कार्यहरू गर्ने ।